
काठमाडौैं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५५ केजी सुन बरामद भएको प्रकरणमा राजस्व अनुसन्धान विभागले जरूरी पक्राउ पुर्जी लिएको छ ।
विभागले उच्च अदालत पाटनबाट यस प्रकरणमा संलग्न थप व्यक्ति पक्राउ गर्नका लागि जरुरी पक्राउ पुर्जी लिएको हो ।
यो प्रकरणमा सुनसँगै ६ जना पक्राउ परिसकेका छन् ।















प्रतिक्रिया