६ कार्तिक २०८३, शुक्रबार

विमानस्थलमा थप सुन रहेको आशंकामा खोजी जारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप सुन रहेको हुन सक्ने आशंकामा खोजतलास जारी छ ।

बुधबार राति करिब एकसय केजी सुन विमानस्थल बाहिरबाट बरामद गरिएकामा थप सुन विमानस्थलभित्र हुन सक्ने आशंकामा खोजी गरिएको हो ।

मंगलबार हङकङबाट क्याथे प्यासिफिकको जहाजमा आएको ब्रेक शुमा लुकाइएको करिब एकसय किलो सुन बरामद भएको थियो।