
काठमाडौं, ४ साउन । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब एक सय किलो सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
उनले सुन ल्याउने मुख्य गिरोहलाई उम्काउने प्रयास स्वरूप आफूलाई जोडिएको बताएका छन् ।















प्रतिक्रिया