६ कार्तिक २०८३, शुक्रबार

सुन प्रकरण: भन्सार विभागद्वारा समिति गठन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन बाहिरिएको प्रकरणमा छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।

विमानस्थलको भन्सारबाट जाँचपास भएको बाहिरएको अवस्थामा करिब एकसय किलो सुन गएराति बरामद गरिएको थियो ।

विभागले मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरेको हो ।