६ कार्तिक २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS: फेरि रोकियो काठमाडौंको फोहोर, बालेनको काममा अदालतको अंकुश

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने नुवाकोटको सिसडोल र बञ्चरेडाँडाका स्थानीय र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।

सहरी विकास मन्त्रालय र स्थानीयबीच आज भएको वार्ता निष्कर्षविहीन भएको हो । स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै मंगलबारबाट फोहोर फाल्न दिएका छैनन् ।

आजको बैठक निष्कर्षमा नपुगेसँगै केही दिन काठमाडौंको फोहोर नउठ्ने पक्का जस्तै भएको छ ।

हेरौँ बुधबार दिभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–