६ कार्तिक २०८३, शुक्रबार

धुलिखेलबाट काठमाडौं आउँदै गरेको बस साँगामा दुर्घटना (भिडिओसहित)

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । काभ्रेको धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काभ्रे र भक्तपुरको सीमा साँगामा दुर्घटनामा परेको छ ।

धुलिखेलबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ९३९६ नं को यात्रु बस सडकबाट तल खसेको बताइएको छ । उद्दार कार्य जारी छ ।

थप विवरण आउन बाँकी छ ।

भिडिओ: नारायण सापकोटा