६ कार्तिक २०८३, शुक्रबार

बञ्चरेडाँडामा फोहोर फाल्न ककनी र धुनीबेशीका स्थानीयको अवरोध कायमै, फोहोरका गाडी अलपत्र

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने ल्याण्डफिल्ड साइट नुवाकोटको बञ्चरेडाँडामा आइतबारबाट स्थानीयले गरेको अवरोध कायमै छ ।

उपत्यकाबाट गएका फोहोरका गाडीले फोहोर फाल्न सकेका छैनन् । आफ्ना मागहरू पूरा नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेशी गाउँपालिकाका स्थानीयले फोहोरका गाडी रोकेका हुन् ।

स्थानीयहरू सडकमा उत्रिएर फोहोरका गाडी रोकेका छन् । जसले गर्दा सयौँ फोहोर बोकेर गएका गाडी बाटोमै अलपत्र परेका छन् ।