
काठमाडौं, ३१ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँचदिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
यसअघि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
पक्राउ पर्नेमा सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जना रहेका छन् ।















प्रतिक्रिया