५ कार्तिक २०८३, बिहिबार

च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । रोल्पामा च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

लुंग्री गाउँपालिका–५ कालापोखराकी ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको जंगली च्याउ खाँदा मृत्यु भएको हो ।

च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए ।

उनीहरूको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।