५ कार्तिक २०८३, बिहिबार

सहकारी पीडित र प्रहरीबीच माइतीघरमा झडप, केही प्रदर्शनकारी पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । सहकारी पीडितहरू काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् ।

बचत फिर्ता र सहकारीलाई कारबाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीसँग झडपसमेत भएको छ । प्रहरीले पाँच जनालाई पक्राउ परेको छ । पीडितहरूले माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका थिए ।

र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको हो ।