५ कार्तिक २०८३, बिहिबार

ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव राउतलाई अदालतमा पेश गर्न आदेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सरकारका सचिव कृष्णबहादुर राउतलाई अदालतमा पेश गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ ।

राउतले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले २४ घण्टाभित्र राउतलाई अदालतमा पेश गर्न आदेश दिएको हो ।