५ कार्तिक २०८३, बिहिबार

सीताको अन्तिम बिदाईमा पेरिसडाँडादेखि पशुपतिसम्म (तस्वीरहरू)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको बुधबार दाहसंस्कार गरिएको छ ।

बुधबार बिहान नै नर्भिक अस्पतालमा निधन भएकी सीताको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको शव बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म पार्टीका कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

उनलाई हजारौँ शुभचिन्तक र कार्यकर्ताले पेरिसडाँडा र पशुपति नै पुगेर श्रद्वाञ्जली अर्पण गरेर अन्तिम बिदाई गरेका छन् ।