५ कार्तिक २०८३, बिहिबार

ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

पौडेल पक्राउ परेसँग हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ जना पुगेको छ ।