५ कार्तिक २०८३, बिहिबार

पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डले दिए दागबत्ती (तस्वीरहरू)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, २७ असार । आज बिहान निधन भएकी पत्नी सीता दाहाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दागबत्ती दिएका छन् ।

उपचारका क्रममा सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

सीताको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो ।