५ कार्तिक २०८३, बिहिबार

पूर्वराजा ज्ञानेन्द्रद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन्।

पूर्वराजाले दाहालको निधनमा दु:ख व्यक्त गर्दै पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सीतालाई श्रद्वाञ्जली अर्पणका लागि पठाएका थिए।