
काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकोविरूद्वमा महानगरपालिका अगाडि प्रदर्शन भएको छ ।
सडक व्यापारीलाई दमन गरेको भन्दै विरोधस्वरूप इनफ इज इनफले महानगर अगाडि प्रदर्शन गरेको हो ।
ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न उनीहरूको माग छ ।















प्रतिक्रिया