५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीले केरङ्गाको कि चन्द्र–सूर्य भएको झण्डा उठाउने जवाफ दिनुपर्छ : गोकुल बास्कोटा (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट पार्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा सुरू हुने बित्तिकै बोल्दै बास्कोटाले संसदलाई चित्त बुझ्दो जवाफ दिनुपर्ने नभए राजीनामा दिन आग्रह गरे ।

प्रधानमन्त्रीले केरङगा झण्डा उचाल्ने कि चन्द्र सूर्य भएको झण्डा उठाउने हो संसदमा स्पष्ट पार्नुपर्ने उनले माग गरे ।