
काठमाडौं, २४ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चार तथा सूचना मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई आज पक्राउ गरेको हो ।
राउत माधव कुमार नेपाल प्रधानमन्त्री रहेका बेला भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत थिए ।
उनले समरजंग कम्पनीका नाममा रहेको जग्गा मोही र बिचौलियालाई दिने निर्णय गराएको आरोप छ ।















प्रतिक्रिया