५ कार्तिक २०८३, बिहिबार

पानी जमेको खाल्डोमा डुबेर सर्लाहीमा दाजुभाइको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । सर्लाहीमा पानी जमेको खाल्डोमा परेर दाजुभाइको मृत्यु भएको छ ।

पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको मृत्यु भएको हो ।

उनीहरू शनिबार रातिसम्म घर नफर्किएपछि खोज्ने क्रममा खाल्डोमा मृत फेला परेका हुन् ।