५ कार्तिक २०८३, बिहिबार

मुग्लिन-नारायणगढ सडकखण्डमा फेरि पहिरो खस्यो, आवागमन अवरुद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २३ असार । मुग्लिन नारायणगढ सडकखण्डमा पुन: पहिरो खसेको छ ।

काली खोला नजिकै सुख्खा पहिरो खस्दा आवागमन ठप्प भएको हो । अपरान्ह ४ बजे पहिरो खसेको र पन्छाउने काम भइरहेको बताइएको छ ।