६ कार्तिक २०८३, शुक्रबार

नेपालमा फेरि भूकम्पको धक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktmकाठमाडौं, १५ जेठ । विनाशकारी भूकम्प गएको ३४ दिनपछि नेपालमा फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार दिउँसो १२ बजेर ३० मिनेटमा गोरखा र धादिङलाई केन्द्रविन्दु बनाएर नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको हो ।

गोरखा र धादिङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प ४ दशमलब ८ रेक्टर स्केलको हो । गोरखा, धादिङ र आसपासका क्षेत्रमा भूकम्पको कडा धक्का महसुस भएको केन्द्रले जनाएको छ ।

यसअघि विहान गोरखा र धादिङमा अलग अलग भूकम्पका धक्का महसुस भएका थिए ।