
काठमाडौं, २० असार । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेलको सहयोगार्थ १ रुपैयाँ संकलन अभियान सुरू गरेको छ ।
काठमाडौं र चितवनसहित विभिन्न जिल्लामा विद्यार्थीहरुले राष्ट्रपतिलाई उपचार खर्च भन्दै १ रुपैयाँ अभियान चलाएका हुन्।
भारतमा उपचार गर्दा लागेको खर्च आफैँले तिर्ने वचन दिएका राष्ट्रपति पौडेलले नतिरेपछि अनेरास्ववियुले सहयोग अभियान चलाएको हो ।
परराष्ट्र मन्त्रालयले मंगलबार राष्ट्रपतिको उपचार खर्च ५५ लाख उपलब्ध गराउन अर्थमन्त्रालयलाई पत्र पठाएको छ ।















प्रतिक्रिया