
काठमाडौं, १७ असार । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा शुक्रबार (असार २२) गते सम्म प्रकाशित हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।
तर, कुन विधिबाट नतिजा प्रकाशन गर्ने भन्नेमा भने बोर्ड अझै अन्योलमा रहेको छ । चार लाख ८५ हजार विद्यार्थीले यो पटक एसईईको परीक्षा दिएका छन् ।















प्रतिक्रिया