५ कार्तिक २०८३, बिहिबार

तारबार लगाउन ललिता निवास पुग्यो महानगर प्रहरीको टोली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । बालुवाटारस्थित ललिता निवास जग्गामा तारबार लगाउन काठमाडौं महानगर प्रहरी ललिता निवासमा पुगेको छ ।

महानगर प्रमुख बालेन साहले जग्गा संरक्षणका लागि तारबार लगाउन निर्देशन दिए अनुसार महानगर प्रहरीको ठूलो टोली ललिता निवास पुगेको हो ।

उक्त जग्गा व्यक्तिको नाममा गरेको प्रकरण अहिले अदालतमा चलिरहेको छ ।

१४१ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा केही दिनअघि सात जना पक्राउ परेका थिए । जसमा चारजना प्रहरी हिरासतमा छन् ।