
काठमाडौं, १७ असार । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य लिटरमा १४ पैसा घटेर आएको छ ।
मूल्यसूचीअनुसार डिजेलको मूल्य भने लिटरमा २ रुपैयाँ १६ पैसा बढेर आएको छ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६१ रुपैयाँ घटेर आएको छ ।















प्रतिक्रिया