
काठमाडौं, १७ असार । प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल गरिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सचिव पदमप्रसाद पाण्डेले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गरेका हुन् ।
उनले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त उक्त विधेयक टेबुल गरेका हुन् ।















प्रतिक्रिया