५ कार्तिक २०८३, बिहिबार

ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा भक्तपुरमा एकजनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका-९ पलासेमा स्थानीय ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।