
सुर्खेत, १४ असार । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।
आज बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै स्थगित भएको हो । संसद सचिवालयले प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने जानकारी दिएको छ ।
बुधबारको बैठक नेकपा एमालेले बजेटप्रति असन्तुष्टि जनाउँदै अवरूद्व गरेको थियो ।















प्रतिक्रिया