५ कार्तिक २०८३, बिहिबार

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज संसदबाट विश्वासको मत लिँदैछन् ।

उनले संसदबाट विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ । यसैबीच कोशी प्रदेश माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको हो ।