
दाङ, १२ असार । आफ्नो वडामा बजेट नदिइएको भन्दै घोराही उप-महानगरपालिका-८ का वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।
वडाध्यक्ष जितेन्द्र साहले मंगलबार उपमहानगर प्रमुख नरूलाल चौधरीलाई राजीनामा बुझाएका हुन् ।
नीति तथा कार्यक्रम बाँडफाँडमा चित्त नबुझेको र यसले वडाका जनतालाई गरेको प्रतिवद्वता पूरा नहुने भएपछि राजीनामा दिएको साहले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
















प्रतिक्रिया