५ कार्तिक २०८३, बिहिबार

बालेनविरूद्वको मुद्दा न्यायाधीश चन्दको इजलासमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्दाको पेशी न्यायाधीस धीरबहादुर चन्दको इजलासमा तोकिएको छ ।

महानगरभित्र हिन्दी फिल्मको प्रदर्शनी रोक्ने बालेनको निर्णयविरूद्व हल सञ्चालकहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

मेयर बालेन, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सुचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी मुद्दा दायर गरिएको छ ।