१ कार्तिक २०८३, शनिबार

जिम्बावेविरूद्व कुशलले बनाए अर्धशतक

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

जिम्बावेले टस जितेर बलिङ गरेको पहिले ब्याटिङ गरेका ओपनर कुशलले ६३ बलमा ८ चौका प्रहार गर्दै ५० रन बनाएर क्रिजमा छन् ।

उनको ओडिआई करिअरको छैटौं अर्धशतक हो ।

आसिफ शेख ५७ बलमा २ चौकासहित २९ रनमा क्रिजमा छन् ।