१ कार्तिक २०८३, शनिबार

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । म्यानचेस्टर सिटीले यस सिजनको युइएफ़ए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब इन्टर मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीको जितमा खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।