५ कार्तिक २०८३, बिहिबार

चितवनमा गोली चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolचितवन, १३ जेठ । चितवनमा एकाविहानै गोली चलेको छ । भरतपुरको यज्ञपुरीमा आज बिहान २ः३० बजे गोली चलेको छ ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार गोली चलाउने पक्राउ गरिएको छ । चोरीको उद्देश्यले गोली चलेको हुनसक्ने प्रहरीको अनुमान छ ।

गोली लागि गम्भीर घाइते भएका एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।