५ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktmकाठमाडौं, १२ जेठ । विनाशकारी महाभूकम्प गएको एक वितिसक्दा पनि भूकम्प आउने क्रम जारी रहेका बेला काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजे काठमाडौं उपत्यकाका ललितपुर भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको कम्पन ४.३ रेक्टर स्केलमा भएको केन्द्रले जनाएको छ ।

ललितपुर र काभ्रे केन्द्रविन्दु भएको भूकम्पको भक्तपुर काठमाडौंमा पनि धक्का महसुस भएको छ । मंगलबार रातिसम्म ४ वटा भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि लगातार ३ वटा भूकम्पका धक्का दोलखामा महसुस भएका थिए ।

earthquake-table