३० कार्तिक २०८३, सोमबार

बागमती प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १७ जेठ । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे हेटौंडा स्थित प्रदेश सभा भवनमा बस्ने बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संशोधन हाल्नका लागि हिजो मंगलबारसम्म समय दिइएको थियो ।

मंगलबारसम्म आएका संशोधन प्रस्ताव माथि आजबाट छलफल सुरु हुन लागेको हो ।