५ कार्तिक २०८३, बिहिबार

दोलखामा भूकम्पको अर्काे झट्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charikot-dolakhaकाठमाडौं, १२ जेठ । विनाशकारी भूकम्प गएको महिना वितेको दिन दोलखामा भूकम्पको अर्काे धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखामा ४ दशमलब १ रेक्टर स्केलको भूकम्प कम्पन भएको छ ।

दोलखामा यसअघि मंगलबार दिउँसो २ बजेर ११ मिनेटमा ४ दशमलब ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो । केन्द्रका अनुसार सोमबार राति ११ बजेर १६ मिनेटमा पनि दोलखामै भूकम्प गएको थियो ।