३० कार्तिक २०८३, सोमबार

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १४ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज दिउँसो २ बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

प्रदेश सभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।