५ कार्तिक २०८३, बिहिबार

शिक्षक परीक्षा असार २५ र २६मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teacher-aayogeभक्तपुर, १२ जेठ । शिक्षक सेवा आयोगले आगामी असार ११ र १२ गतेका लागि तय गरेको माध्यमिक र निम्नमाध्यामिक तहका शिक्षकको परीक्षाको मिति क्रमशः आगामी असार २५ र २६गतेका लागि सारेको छ ।

भूकम्पको कारण विद्यार्थीको पढ्ने मनस्थिति नभएको जनाउँदै आयोगले माध्यामिकको परीक्षा असार २५ गते र निम्नमाध्यामिकको परीक्षा असार २६ गतेका लागि सारिएको आयोगले जनाएको छ ।

आयोगले असार १३ गते हुने भनिएको माविको अध्यापन अनुमतिपत्रको परीक्षासमेत असार २८ गतेलाई सारेको जनाएको छ । रासस