५ कार्तिक २०८३, बिहिबार

परपुरुषसँग अवैध सम्बन्धले जन्मिएको बच्चाको शब सडकपेटीमा भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), १२ जेठ । झापाको सुरुङ्गामा सोमबार सालनालसहितको शिशुको शव फेला परेको छ ।

इलाका स्वास्थ्यचौकी सुरुङ्गानजिकै सडकपेटीमा सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । कसैले अवैध सम्बन्ध राखेर गर्भपतन गराएर नवजात शिशुको शव फालेको हुनसक्ने प्रहरीको अनुमान छ । रासस