५ कार्तिक २०८३, बिहिबार

काठमाडौं नगरपालिकाका प्रमुखलाई पदबाट हटाईयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purna-bhakta-tandukrकाठमाडौँ, ११ जेठ । काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत पूर्णभक्त तन्डुकारलाई काजमा सरूवा गरिएको छ ।

भूकम्पका बेला पदीय जिम्मेवारी पूरा नगरेर चलखेल गरेको भन्दै नगरपालिकाको पदबाट हटाएर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तन्डुकारलाई मन्त्रालयमै सरूवा गरेको प्रवक्ता पूर्णचन्द्र भट्टराईले बताउनुभयो । रासस