५ कार्तिक २०८३, बिहिबार

भूकम्प आउँदा भाग्ने क्रममा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ११ जेठ । दारेचोक–९ धारापानीकी ६५ वर्षीया लाटीमाया चेपाङको आज बिहान ३ः२३ बजे गोरखालाई केन्द्रबिदु बनाई गएको ५ रिक्टर स्केलको पराकम्पनका क्रममा घरबाट भाग्न लाग्दा लडेर मृत्यु भएको छ ।

भाग्ने क्रममा लडेर बेहोस चेपाङको उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस