२९ आश्विन २०८३, बिहिबार

एमालेका युवा विद्यार्थीले जेठ १ गते शक्ति प्रदर्शन गर्ने

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । नेकपा एमाले निकट युवा–विद्यार्थीले १ जेठमा शक्ति प्रदर्शन गर्ने भएका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य कलेजबाट प्रज्ञा भवनसम्म मार्चपाससहित शक्ति प्रदर्शन गर्ने भएको हो ।

नेकपा एमालेविरुद्ध लागेको आरोपको प्रतिरोध गर्नका निम्ति शक्ति प्रदर्शन गर्न लागेको राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिए ।

शक्ति प्रदर्शनमा दश हजार बढी सहभागिता हुने बताइएको छ ।