२९ आश्विन २०८३, बिहिबार

नेकपा एसले गृहमन्त्री श्रेष्ठलाई दियो बधाई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । नेकपा एकीकृच समाजवादी पार्टी (नेकपा एस) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बधाई दिएको छ ।

शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै सो पार्टीले गृहमन्त्री श्रेष्ठलाई बधाई दिएको हो ।

गृहमन्त्रीलाइृ बधाई दिन नेकपा एसका नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिहरू गृहमन्त्रालय पुगेका थिए ।

भेटमा नेताहरूले भ्रष्टाचारको अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव समेत दिएका छन् ।