२९ आश्विन २०८३, बिहिबार

सहकारी सुधार गर्न सरकारले गठन गर्‍यो कार्यदल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ ।

आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्यदल गठन गरेको हो ।

यस्तै, बैठकले नेपाल सरकारका नेपाल कृषि बन सेवा समूहका सहसचिव रेवतीरमण पौडेललाई सचिव पदमा बढुवा गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।