२९ आश्विन २०८३, बिहिबार

संवैधानिक परिषदको बैठक सिंहदरबारमा सुरू

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । संवैधानिक परिषदको बैठक सिंहदरबारमा सुरू भएको छ ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे विशेष छलफल हुने बताइएको छ । चोलेन्द्रशमशेर जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायपालिका नेतृत्वविहीन छ ।