बर्दिया, १० जेठ । पाटाभार–९ बस्ने शंकर थारुको २ बर्षीय छोरा जितेन्द्र थारु पानीको कुलोमा मृत अवस्थामा फेला परेका छन् ।
शनिबार घर नजिकै खेल्ने क्रममा अचानक पानीको कुलोमा खस्न गएर बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा राजापुर नगरपालिका–१ र पाटाभार–९ को सिमानाको कुलोमा मृत फेला परेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया