काठमाडौं, ९ जेठ । विनाशकारी महाभूकम्प गएको २८ दिनपछि दोलखामा फेरि अर्काे भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखालाई केन्द्रविन्दु बनाएर शनिवार दिउँसो १ बजेर १४ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प कम्पन भएको हो ।
यसअघि शुक्रबार दोलखामा मात्रै दुई भूकम्प गएका थिए ।















प्रतिक्रिया