गणेश विक
रुकुम, १९ जेठ । बहुमुल्य वुटि यार्सागुम्बा टिप्न गएका एक युवकको चट्याङ लागेर मृत्यु भएको छ ।
रन्मामैकोट गाविस वडा नं। ४ का २१ वर्षिया अमृत विकको हिजो साँझ चट्याङ लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । रुकुमका हिमाली क्षेत्रमा यतिबेला यार्सागुम्बा टिप्नेको घुइचो लागेको छ ।














प्रतिक्रिया