५ कार्तिक २०८३, बिहिबार

धादिङ र नुवाकोटमा २ घण्टामै अर्काे भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Kathmandu

काठमाडौं, ८ जेठ । धादिङ र नुवाकोटमा २ घण्टापछि फेरि भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर शुक्रबार अपरान्ह ४ बजेर ४४ मिनेटमा ४.८ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो ।

यो मंगलबार पछिका भूकम्पमा ठूलो भूकम्प भएको केन्द्रले जनाएको छ । यसअघि दिउँसो २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुश भएको थियो ।